जनता टाइम्स

१९ बैशाख २०८२, शुक्रबार ११:५४

कांग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार दिउँसो एक बजे बस्नेगरी बैठक बोलाएका हुन्।

बैठक संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।