जनता टाइम्स

१९ बैशाख २०८२, शुक्रबार १२:०५

विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा


काठमाडौँ ।  नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ।

नेपाल विद्यालय कर्मचारी परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलन परिचालन कमिटीको संयोजक बब्बन मिश्र तोकिएका छन् ।