काठमाडौं, १९ बैशाख । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गरेका फोहोरका गाडीलाई ककनीमा रोकिएको छ । ककनी गाउँपालिका १ का स्थानीयले गाडी बाटोमै रोकेका हुन् ।
बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको भन्दै उनीहरूले करिब दुई सय फोहोरका गाडी रोकेका हुन् । अहिले दुई पक्षबीच वार्ता भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्