काठमाडौँ, वैशाख २१ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी रहेको छ ।
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्री सचिवालय ।
प्रतिक्रिया दिनुहोस्