जनता टाइम्स

२४ बैशाख २०८२, बुधबार १७:४८

रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, ६० करोड बढी मागदाबी


काठमाडौं, २४ बैशाख । नक्सालस्थित नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।