जनता टाइम्स

३१ बैशाख २०८२, बुधबार १२:१३

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता, यस्ताे छ निष्कर्ष


काठमाडौं, वैशाख ३१ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरसँग शिष्टाचार भेटवार्ता भएको छ ।

सो अवसरमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको अर्थमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।