काठमाडौं, जेठ १८ । गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउने थालनी भएको छ ।
सत्तारुढ नेकपा एमालेले यस बर्षदेखि गणतन्त्र दिवसको दिन जेठ १५ गते देशभर जनताको जीतमा खुसियाली मनाउने कार्यक्रमसहित उत्सव मनाएको हो । गणतन्त्रको उत्सव मनाउन काठमाडौंमा एमालेले भृकुटीमण्डपमा बिशेष कार्यक्रम गरिरहेको छ ।
यस्तो छ गणतन्त्र उत्सवका फोटो समाचार



















प्रतिक्रिया दिनुहोस्