जनता टाइम्स

१९ जेष्ठ २०८२, सोमबार ११:३४

नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि


काठमाडौं, १९ जेठ ।  नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० र चाँदीको १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।