जनता टाइम्स

३ पुष २०८२, बिहीबार १४:१७

ओली प्यानलबाट विष्णु रिमाल पराजित


काठमाडौं, पुस ३। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदको उम्मेदवार विष्णु रिमाल पराजीत हुनुभएकाे छ । रिमाल केपी शर्मा ओलीका विश्वासपात्र हुनुहुन्छ ।

रिमाल ओलीको राजनीतिक व्यवस्थापकको भूमिकामा लामो समयदेखि काम गर्दै आउनुभएकाे थियाे । कूल तीन जना उपमहासचिव हुनेमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित हुनुभएकाे छ। रिमालले १ हजार ९१ मत मात्रै पाएउनु भएकाे छ।