काठमाडौं, पुस ३। नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेल केन्द्रीय सदस्यमा पनि पराजित हुनुभएकाे छ।
उहाँ अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित हुनुभएकाे थियाे। ओलीले १६६३ मत ल्याउँदा पोखरेलले ५६४ भोट मात्रै पाउनुभयाे।
केन्द्रीय सदस्यमा भने पोखरेलले ओली भन्दा बढी मत ल्याउनु भएकाे छ । । उहाँले १०८८ हजार मत ल्याउँदा ओलीले केन्द्रीय सदस्यमा ९७९ मत मात्रै ल्याउनुभएकाे छ।













प्रतिक्रिया दिनुहोस्