काठमाडौं, १४ पुस ।धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आगामी निर्वाचनमा जहाँबाट उम्मेदवारी दिए पनि पराजित गर्ने चुनौती दिनुभएको छ।उहाँले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो चुनौती दिनुभएको हो। मेयर बालेनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने तयारी गर्नुभएको छ।
बालेन निर्वाचनमा जहाँबाट उठे पनि पराजित गर्ने मेयर हर्कको चुनौती













प्रतिक्रिया दिनुहोस्