जनता टाइम्स

१९ पुष २०८२, शनिबार ०७:५५

आन्तरिक उडानको भाडा घट्यो (कहाँ कति सूचिसहित)


काठमाडौं, १९ पुस । आन्तरिक हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा सस्तिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले इन्धनको नयाँ हिजोदेखि लागू गर्न आन्तरिक वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएपछि भाडा घटेको हो ।

काठमाण्डौबाट हुने माउन्टेन फ्लाइटको भाडा २ सय १० रुपैयाँले घटेको छ भने काठमाण्डौ–भद्रपुर भाडा १ सय ८० रुपैयाँले घटेको छ ।

पोखरा, भैरहवा, जनकपुर, सिमरा, विराटनगर, नेपालगन्ज लगायत विमानस्थलबाट हुने आन्तरिक उडानका भाडा घटाइएको छ ।

 

IMG_20260101_0005