काठमाडौं, पुस २१ ।पूर्व परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु देउवा राणा सोमबार भारत प्रस्थान गर्नुभएको छ ।
नेपाल एयरलाइन्सको आरए–२१७ को उडानबाट उहाँ नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।
स्रोतका अनुसार उहाको भ्रमण प्रयोजन खुलाइएको छैन। आइतबार मात्रै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल दिल्ली पुग्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्