जनता टाइम्स

२३ पुस २०८२, बुधबार १६:३५

राष्ट्रिय सभामा सुनिल थापा निर्विरोध


विराटनगर,  पुस  २३ । राष्ट्रिय सभा सदस्यमा कांग्रेस उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित हुनुभएको  छ ।

खुला तर्फ कसैको पनि उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित हुनुभएको हो । निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।