काठमाडौं, पुस २३। ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाउनुभएको हो ।
प्रधानमन्त्री कार्कीले खादा लगाएर मन्त्री घिसिङको बिदाइ गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्