जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार ०८:३४

जागिरको खोजिमा हुनुहुन्छ ? सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्पेक्टर र असईमा जागिर


काठमाडौं, मंसिर १८ ।  सशस्त्र प्रहरीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)  र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा ठूलो संख्यामा दरखास्त माग गरेको छ। सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो। माग अनुसार इन्सपेक्टर ५८ जना र असई २३९ जना माग गरेको हो।

हेर्नुहोस् विज्ञापन