जनता टाइम्स

२४ माघ २०८२, शनिबार ०९:२५

वरिष्ठ कलाकार सुनिल थापाको निधन


काठमाडौं,  माघ २४ ।  हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो ।
थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।