जनता टाइम्स

३ फाल्गुन २०८२, आईतवार २१:०४

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन


काठमाडौँ, फागुन ३ । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको छ । महाशिवरात्रि २०८२ का अवसरमा आइतबार साँझ पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको हो ।