जनता टाइम्स

२८ मंसिर २०७६, शनिबार २२:३९

मिस वल्र्डमा अनुस्काले जितिन् ब्युटि विथ प्रपोज


काठमाडौं, मंसिर २८

मिस वल्र्ड २०१९ मा नेपालकी अनुस्का श्रेष्ठले ब्युटि विथ प्रपोज जित्न सफल भएकी छन् । टप १२ मा पनि पर्न सफल भएकी उनले ११ सबै प्रतियोगीलाई पछाडी पार्दै सो उपाधि जत्न सफल भएकी हुन् ।

शनिवार राति लण्डनमा भएको मिस वल्र्ड प्रतियोगितामा नेपालको भुकम्पसम्वन्धि एक भिडियोबाट उनले सो उपाधि जित्न सफल भइन् । यसअघि उनले मल्डिमिडिया अवार्ड जित्न सफल भएकी थिइन् । यद्यपी उनि टप १२ बाट भने अगाडी बढ्न सकिनन् ।