२९ बैशाख २०७६, आईतबार ००:००

दैलेखमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प


दैलेख ,२९ बैशाख । दैलेखमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु भएर शनिबार राति १२ बजेर २६ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।