काठमाडौं, साउन १४ । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित













प्रतिक्रिया दिनुहोस्