काठमाडौं, भदौ ५ । काठमाडौंको बाँसबारीमा एउटा घर भासिएको छ। काठमाडौं महानगरपालिका ३ बाँसबारीमा साढे २ तले घर भासिएको हो ।
बिहीबार बेलुकी ८ बजे एक्कासी साढे २ तालाको घर भासिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । वर्षातका कारण उक्त घर भासिएको महानगरले जनाएको छ। सो घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा रहेको थियो।
हाल त्यो घरमा कोही नरहेकाले मानवीय क्षति भने नभएको महानगरपालिकाले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्