जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार ०८:४४

भोटेकोशी बाढीमा बेपत्ता प्रहरीको खोजतलास र समन्वयका लागि सम्पर्क अधिकृत तोकिए


काठमाडौं, भदाै ११। नेपाल प्रहरीले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीहरूको खोजतलास तथा उनीहरूका परिवारजनसँग आवश्यक समन्वय गर्नका लागि सम्पर्क प्रहरी अधिकृतहरू तोकेको छ।

सम्पर्कविहीन प्रहरीका आफन्त तथा सरोकारवालाहरूले आवश्यक जानकारी तथा समन्वयका लागि अधिकृतहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ । बाढीमा परि २८ प्रहरी कर्मचारीहरु हराइरहेका छन् ।

  • प्र.व.उ. सन्तोष कुमार भट्टराई – ९८५१२८१३२१
  • प्र.ना.उ. ईश्वरी प्रसाद भण्डारी – ९८५१११९४६०
  • प्र.नि. चुडा कुमारी खड्का – ९८५१२२३७५१
  • प्र.नि. प्रकाश थापा – ९८५१२८१९५२
  • प्र.नि. राजेश बस्नेत – ९८५१२८२९७७
  • प्र.स.नि. ज्ञानेन्द्र कोइराला – ९८४२६३७७०८