जनता टाइम्स

१६ पुष २०७६, बुधबार १५:२४

भ्रमण वर्षमा नेपाल आउने पर्यटकलाई यसरी गरियो स्वागत


काठमाडौं, पुष १६

नेपालले आजबाट ठुलो लक्ष्यसहित भ्रमण वर्ष २०२० मनाउन शुरु गरेको छ । २०२० जनवरी १ तारिख अर्थात पुष १६ बाट देशका विभिन्न ठाउमा आईपुगेका आन्तरिक र बाह्य पर्यटकलाई सरकारदेखी विभिन्न संघ सस्थाले आ–आफ्नो मौलिक तरिकाले स्वागत गरेका छन् । सात प्रदेशले आ–आफ्नो ठाउबाट शुभारम्भ गरेका छन् भने संघीय सरकारले दशरथ रंगशालामा औपचारिक कार्यक्रम गरी शुभारम्भ गर्दैछ ।