जनता टाइम्स

२५ फाल्गुन २०७६, आईतवार १६:५५

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस : महिला रोकिए संसार रोकिन्छ (फोटो फिचर)


काठमाडौं, फागुन २५

आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस, नेपालमा पनि महिला अधिकारका पक्षमा आवाज उठाउँदै आएका संघसस्थाले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

कोरोना भाइरसका कारण सरकारले कुनै औपचारिक कार्यक्रम भने आयोजना गरेन् । महिलाले एकछिन मात्रै आफूले गरिरहेको काम रोकेको खण्डमा संसार ठप्प हुने भएकाले आज विश्वव्यापी हड्तालको कार्यक्रम गरेका छन् । हडतालकै दिन काठमाडौंको कोटेश्वरदेखी माइतिघरसम्म प्रर्दशन गरेका छन् ।