जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार ०७:५४

तिब्बत केन्द्रबिन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस


 

काठमाडौं, चैत ७ ।  शुक्रबार बिहान काठमाडौं आसपास भूकम्पको धक्का महसुस गरिएको छ ।

तिब्बत केन्द्रबिन्दु भएर बिहान ७ बजेर २० मिनेटमा गएको भूकम्पको धक्का काठमाण्डौ आसपासका क्षेत्रमा पनि महसुस गरिएको हो ।

बिहान ७ बजेर २० मिनेटमा तिब्बत केन्द्रबिन्दु बनाएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।