जनता टाइम्स

४ जेष्ठ २०७६, शनिबार १८:२८

तस्विरमा यस्तो देखियो लुम्बिनी भ्रमण बर्षको सुभारम्भ (फोटो फिचर)


लुम्बिनी । लुम्बिनी भ्रमण बर्ष आजबाट सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५६३ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को एक कार्यक्रमबीच आज लुम्बिनीमा उदघाटन गर्नुभएको छ ।