जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार १२:००

बिहिबार बजारमा सुनको भाउ घट्यो


काठमाडौं जेठ ३

बिहिबार बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा २०० रुपैयाले घटेको हो ।

बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर तोलामा ५९ हजार २०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७०० मा कारोबार भएको छ ।