जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार १६:१३

माछापुच्छ्रे बैंकको शाखा रहित बैकिङ्ग सेवा १०० पुगे


जेठ १२

माछापुच्छ्रे बैंक लिमिटेडले डडेलधुरामा आफ्नो ९९र १०० औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले डडेलधुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडारअमरगढी नगरपालिका–७ स्थितपोखरामाथप २शाखा रहित बैकिङ्ग सेवा संचालनमाल्याएको हो ।

यो सहित माछापुच्छ्रे बैंकको हालसम्म १०० शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको बै‌ंकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द«हरुबाट खाताखोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदनगर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमाआधारित डेबिट कार्ड पनितुरुन्तउपलब्ध गराएको छ ।

बंैकले पूर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई सम्म आफ्ना १०१ वटा शाखाहरु लगायत १००शाखा रहित बैकिङ्गसेवा समेत गरी जम्मा २०१ स्थानबार्ट बंैकिङ्ग सुविधाप्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १२२ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।