जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार ११:०४

प्रभु बैंकको नयाँशाखा कार्यालय सञ्चालन


प्रभु बैंक लि. ले कञ्चलनपर शुक्लाफाँटा नगरपालिका वडा नं. १०,मा झलारी शाखाकार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकको झलारी शाखाकार्यालयको शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरबाट एक समारोहका विच बैंकको झलारी शाखाकार्यालय समुद्घाटन भएको हो । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीयतहमा बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको बैकले जनाएको छ ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा मेयर दिलबहादुर ऐरले प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै झलारी शाखाकार्यालयबाट सरकारी निकाय, व्यापारी, तथा आमसर्वसाधारण लाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको भएको बताउनु भयो ।