जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार १२:५७

नेपाल राष्ट्र बैंकको ८ अर्बको विकास ऋणपत्र निष्कासन


 

काठमाण्डौं, जेठ १४

नेपाल राष्ट्र बैंकले आज ८ अर्बको विकास ऋणपत्र निष्कासन गरेको छ । ६ वर्षको अवधि रहेको ऋणपत्र मंगलबार दिउसो ३ बजे सम्म अनलाइन विडिङ सिस्टम सफ्टयेर मार्फत खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

उक्त ऋण बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तिय संस्था, बीमा कम्पनी संगठिट संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने जनाएको छ ।