जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार १८:५९

संघीय मामिला मन्त्रालयले गर्यो ३४ उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा (सूचीसहित)


काठमाडौं, असोज १ । सरकारले संघमा कार्यरत ३४ जना उपसचिवलाई स्थानीय तह र प्रदेशमा मा सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरेको हो ।

मन्त्रालयले मंगलबार २५ र बुधबार ९ जना उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरेको हो । सरुवामा अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशाकीय अधिकृत बनाएर पठाइएको छ ।

यस्तो छ सरुवा सूची