जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार १६:२८

सामुदायिक विद्यालयमा अब सेनिटरी प्याड निःशुल्क


काठमाडौं

सरकारले आगामी आर्थिक वर्षमा ८३ हजार युवालाई रोजगारमुलक तालिम दिने भएको छ । त्यसका लागि एक अर्ब ७२ करोड विनियोजन गरिएको छ ।

यसैगरी, दिवा खाजामा ५ अर्ब ९५ करोड विनियोजन भएको छ । बालबालिकालाई विद्यालयमा आकर्षित गराउन बालबालिकाका आमा मार्फत सो खाजा उपलब्ध गराईने भएको छ । यस्तै, प्रत्येक सामुदायिक विद्यालयमा सेनिटरी प्याड निःशुल्क वितरण गरिने भएको छ ।