जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार १६:४८

वीर अस्पताललाई अन्तराष्ट्रिय स्तरको बनाउन बजेट विनियोजन


काठमाडौं, जेठ १५

‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारेको लोकप्रिय केपी ओली नेतृत्वको सरकारले दोश्रो बजेट सार्वजनिक गरेको छ ।
सरकारले वृद्ध भत्ता र सामाजिक सुरक्षा भत्तामा एक एक हजार बढाएको छ ।

विर अस्पत्तललाई अन्तराष्ट्रिय स्तरको बनाउनु ४० करोड छुट्याएको अर्थमन्त्रीले जनाउनु भएको छ ।

आजै योजना आयोग, मन्त्रिपरिषदको बैठकले बजेट, आर्थिक विधयेक लगायतका बिधेयकहरु पास गरेपछि बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले संयुक्त सदनको बैठकमा पेश गर्नुभएको हो ।