जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार ०८:५५

अविवाहितलाई साढे ४ लाख सम्मको कमाइमा कर छुट


काठमाडौं, १६ जेठ । बजेटले आयकरको दर वृद्धि गरेको छैन । बरु आयकर छुट हुने सीमा वृद्धि गरिएको छ । अब अविवाहितले चार लाखसम्म र विवाहितले चार लाख ५० हजारसम्मको आम्दानीमा कर तिर्नुपर्दैन । यसअघि अविवाहितले तीन लाख ५० हजार र विवाहितले चार लाखसम्मको आम्दानी कर तिर्नुपदैनथ्यो ।