जनता टाइम्स

३० कार्तिक २०७७, आईतवार १८:१७

तिहारका सामाग्री किन्न भोटाहिटीमा देखिएको भिड (फोटोफिचर)


काठमाडौं, कात्तिक ३०

भाइटीका आउन एक दिन बाँकी रहँदा काठमाडौंको असन, भोटाहिटी, न्युरोड क्षेत्रमा आइतबार तिहारको अन्तिम किनमेल गरेका छन् । अधिकांशले फूल, मसला, टीकाका सामाग्री र उपहारजन्य बस्तुहरु खरिद गरेका छन् । कोरोना संत्रास जारी रहंदा पनि दसैंको तुलनामा भन्दा तिहारमा बजारमा बढि भिडभाड देखिएको छ । शनिवारको तुलनामा आइतबार यो क्षेत्रमा भिड अलिक कम देखिएको स्थानीय व्यापारीले बताएका छन् ।