जनता टाइम्स

१० मंसिर २०७७, बुधबार १३:०६

यसरी बन्दैछ काठमाडौँ–तराई–मधेश द्रुतमार्गमा ड्रेन वाल


काठमाडौं, मंसिर १०

काठमाडौँ–तराई–मधेश जोड्ने द्रुतमार्गको निर्माण काम धमाधम चलिरहेको छ । नेपाली सेनाको प्रत्यक्ष व्यवस्थापनमा एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण भएका काठमाडौँ तराई मधेश द्रुतमार्ग सडक खण्डमा रहेको ड्रेन वाल यसरी निर्माण भईरहेको छ ।