जनता टाइम्स

१९ जेष्ठ २०७६, आईतवार १४:४८

महालक्ष्मीविकास बैँकको शंखमुल र झम्सिखेलमा नयाँ शाखा


महालक्ष्मी विकास बैंक लि.ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य अनुरुप ललितपुरको झम्सिखेल र काठमाण्डौंको शंखमुलमा नयाँ शाखा विस्तर गरेको छ ।

यो संगै महासक्ष्मीविकास बैंकको कुलशाखा ९५ पुगेको बैंकले जनाएको छ । बैंकले आगामी दिनहरुमा देशका शहरी तथा ग्रामीण क्षेत्रमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरतादिने प्रतिबद्घता जनाएको छ ।