जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार १७:२३

प्रभु बैंकको २ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा


प्रभु बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका वडा नं. १४ बल्खु शाखा र दाङ जिल्लाको लमहीनगरपालिका वडा नं. ०५ लमहीशाखागरी एकै साथ २ वटा नयाँशाखा कार्यालयलहरु सञ्चालन माल्याएको छ ।

काठमाण्डौ बल्खु शाखाकार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी र दाङ जिल्लाको लमहीनगरपालिका वडा नं. ०५ स्थित लमहीशाखाको लमही नगरपालिकाकानगर प्रमुख कुलबहादुर के.सी. ले एक समारोहकाविच समुद्घाटन गर्नुभएको हो ।

बंैकले हालसम्म १८२ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्नाग्राहकहरुलाई सेवाप्रदानगर्दैै आएको छ ।