काठमाडौं, पुस २६
सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्