जनता टाइम्स

१२ माघ २०७७, सोमबार ११:२३

गुजरा नगरको कार्यक्रममै ओलीको पक्षमा आए यति ठुलो संख्यामा जनता


रौतहट, माघ १२

रौतहटको जुगरा नगर कमिटीको भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ठुलो जनमत देखिएको छ ।

आइतबार भएको भेलामा नगरभित्रका जनताको उल्लेख्य सहभागीता रहेको थियो । भवानीपुरमा भएको कार्यक्रमलाई शहरी विकासमन्त्री प्रभु शाहले सम्बोधन गर्नुभएको थियो ।

उहाले अन्तरघात र अस्थिरताको विरुद्ध उभिने संकल्पका साथ हजारौं नगरवासीहरुको सहभागिता भएको बताउनु भयो । भेलाबाट पलट चौधरीको नेतृत्वमा गुजरा नगर कमिटी गठन गरिएको छ ।