जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार १३:३३

काठमाण्डौको ठमेलमा कामना सेवाकोे ८७ औं शाखा


काठमाडौं, जेठ २४

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ८७ औं शाकाकार्यलय ठमेलमा सञ्चालनमा ल्याएको छ ।

बैंकका अध्यक्ष सुिदप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुभारम्भ गर्नु भएको हो । उक्तकार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले दृत गतिमा शाखा तथा कारोबार विस्तार गरेको बताउनु भयो ।

बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ८७ वटा शाखातथा ४० वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।