जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार १६:२२

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा


काठमाडौं, जेठ २४

सरकारले आइतबार उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको जनाउनुभएको हो ।