काठमाडौं, चैत ३१
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर पछिल्लो राजनीतिक,आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट बिहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने तय भएको हो । जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्