जनता टाइम्स

७ बैशाख २०७८, मंगलवार १८:३६

वाग्मति प्रदेशको अधिवेशन अन्त्य


काठमाडौं, बैशाख ७

वाग्मति प्रदेशसभाको सातौँ अधिवेशन (हिउँदे अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले अधिवेशन अन्त्य गर्नुभएको हो ।