काठमाडौं, बैशाख १०
एमाले केन्द्रीय सदस्य विष्णु रिजाललाई विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ । एमाले महाधिवेशन आयोजक कमिटीको आज बसेको बैठकले रिजाललाई विदेश विभागको उपप्रमुख र दैलेख जिल्ला सहईन्चार्ज तोकेको हो ।
उहाँले नेकपामा पनि विदेश विभाग उपप्रमुख हुनुहुन्थ्यो । लामो समयसम्म माधव नेपालसँग नजिक रहनुभएको उहाँ गएको केन्द्रीय कमिटी बैठकदेखि संस्थापनमा खुल्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्