काठमाडौं, जेठ २
साताको पहिलो दिन आज आईतबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५४.२६ अंकले बढेर २७३८.३५ को बिन्दुमा पुगेको हो । यो हालसम्मकै अल टाइम हाई हो ।
आज १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका २१४ कम्पनीको २ करोड १३ लाख २८ हजार ८ सय ८२ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।













प्रतिक्रिया दिनुहोस्