जनता टाइम्स

२ जेष्ठ २०७८, आईतवार २१:४३

प्रधानमन्त्रीबाट कार्कीका निधनमा दुःख व्यक्त



काठमाडौं, जेठ २

प्रधानमन्त्री केपी शर्मा ओालीले वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीका निधनमा दुःख व्यक्त गर्नुभएको छ ।उहाँले आज साँझ ट्वीट गर्दै गीतकार कार्कीप्रति श्रद्धासुमन अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गर्नुभएको छ ।