जनता टाइम्स

३ जेष्ठ २०७८, सोमबार ०७:१२

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (मूल्य सूचिसहित)


काठामाडौं, जेठ ३

नेपाल आयल निगमले आइतवार फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजलरमट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो । अब प्रतिलिटर पेट्रोल एक सय २३, डिजल र मट्टीतेल एक सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर पुगेको छ ।