काठमाडौं, जेठ ८ । एमाले केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री माधव नेपालले बिधि र पद्धतीको रटान सुन्दा घृणा लाग्ने घोषण गर्नुभएको छ । अव माधवलाई नेता मानेर जान नसकिने निचोडका साथ थापाले यस्तो निश्कर्ष सुनाउनु भएको हो । माधवले नै कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेको कारण राष्ट्रपतिले प्रधानमन्त्रीमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम कसैको पनि दाबी नपुगेको घोषणा गरेपछि थापाले यस्तो बिचार व्यक्त गर्नुभएको हो ।
सामाजिक सञ्जालमा थापा लेख्नुहुन्छ
यस्तो मान्छेले अझै विधि, पद्धति र मूल्यको रटान गरेको सुन्नुपर्दा घृणा नै लाग्ने। आफ्नो हस्ताक्षर नरहेको बताउने सांसदहरूप्रति सन्काको सुविधा । दलीय अनुशासनविपरित क्रियाकलाप रिस उठ्ने क्या,














प्रतिक्रिया दिनुहोस्